दाङमा साढे सात हजार बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
घोराही समाचारदाताघोराही, भदौ १८ गते । दाङमा साढे आठ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
