SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०५:१५ PM · 1 मिनेट पढाइ

इनरुवामा राधाकृष्ण रथयात्राको तयारी

जयकृष्ण यादव इनरुवा, भदौ १८ गते । सुनसरीको इनरुवा नगरपालिकामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा राधाकृष्ण रथयात्रा निकालिने तयारी गरिएको छ ।