गोरखामा कागतीको जरा कुहिने रोगको प्रकोप, किसान चिन्तित
गुणबहादुर रोका सुलीकोट, (गोरखा) भदौ १८ गते । वर्षौसम्म माटोमा पसिना बगाएर हुर्काएका कागतीको बोटमा रोग लागेपछि गोरखाका कागती किसानको सपना संकटमा पर्न थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
