SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०५:४१ PM · 1 मिनेट पढाइ

धानबाली जोगाउन हरेरी पूजा

धनगढी, भदौ १८ गते । प्रकृति पूजक तराईवासी थारु समुदायमा हरेरी पूजा चलिरहेको छ ।