SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

जागिरसँगै बाख्रापालन, वार्षिक आठ लाख आम्दानी

दाङ, भदौ १८ गते । बिहान कार्यालय जानुअघि र साँझ कार्यालयबाट फर्किएपछि महेन्द्र चौधरीको समय बाख्राको खोरमै बित्छ ।