SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

कृष्ण जन्माष्टमीको व्यापक तयारी (फोटोफिचर)

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १८ गते । भोलि शुक्रबार कृष्ण जन्माष्टमी पर्व हो । पर्वको तयारी स्वरुप सरसफाइ व्यापक गरिएको छ ।