SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०४:४१ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो

काठमाडौँ, भदौ १८ गते । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।