SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०४:४७ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः चार हजार २१६ जना अझै सम्पर्कविहीन

काठमाडौँ, भदौ १८ गते । रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि अझै चार हजार २१६ जना सम्पर्कविहीन रहेका छन् ।