SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०४:५५ PM · 1 मिनेट पढाइ

हसनको पखाईमा परिवार

नागेन्द्रकुमार कर्ण महोत्तरी, भदौ १८ गते । महोत्तरीको जलेश्वर नगरपालिका–७ महादेवपट्टीका २२ वर्षीय हसन अन्सारी रसुवामा मोटरसाइकल ग्यारेजमा काम गर्दै आउनुभएको थियो ।