SHARE
काठमाण्डुपाटी · बिहीबार १८ भौ २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

भदौ २२ गते राष्ट्रिय शोक घोषणा, २३ गते सार्वजनिक बिदा

काठमाण्डु– सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गरेकाे हाे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी