SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०३:२५ PM · 1 मिनेट पढाइ

प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, भदौ १८ गते । सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।