SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०३:४४ PM · 1 मिनेट पढाइ

प्रशान्तमा तीन शक्तिशाली तूफान

वासिङ्टन, भदौ १८ गते । शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको पानी असामान्य रूपमा तातिरहेका बेला महासागरमा एकै पटक तीन शक्तिशाली तूफान सक्रिय भएका छन् ।