SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०३:५९ PM · 1 मिनेट पढाइ

हालसम्म एक हजार दुई सय ५२ जनाको शव फेला

काठमाडौं, भदौ १८ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार २ बजे सम्म एक हजार दुई सय ५२ जनाको शव फेला परेको छ ।