प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला
काठमाडौँ, भदौ १८ गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नक्रम बढ्दै गएको छ । भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार र पुनः स्थापनाका लागि रकम दाखिला गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
