रास्वपा बैठक : सरकारको कार्यप्रगतिबारे ब्रिफिङ
गोरखापत्र अनलाइन काठमाडौँ, भदौ १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिहीबार बसेको सचिवालय बैठकमा सरकारको कार्य प्रगतिबारे ब्रिफिङ भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
