SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान

वसन्त भण्डारी हेटौँडा, भदौ १८ गते । “बाढी आइरहेको छ, हेर त ।” रातभरको काम सकेर कोठामा फर्किनुभएका राजेन्द्र थापा मगरलाई एक साथीले बाहिरबाट बोलाए ।