SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०२:५४ PM · 1 मिनेट पढाइ

एक हजार नौ सय छात्रालाई एचपीभी खोप लगाइँदै

तानसेन, भदौ १८ गते । पाल्पामा पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीची खोप अभियान सुरु भएको छ ।