SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

वान स्टेप फाउण्डेशनले बाढी प्रभावितलाई डिग्निटी बक्स वितरण गर्ने

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १८ गते । बाढी प्रभावित महिला तथा बालिकाहरुलाई वान स्टेप फाउण्डेसनले ‘डिग्निटी बक्स’ वितरण गर्ने भएको छ।