SHARE
Kalo Pati · बिहीबार १८ भौ २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

सुनको भाउ तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज ७ हजार ६०० रुपैयाँले बढेको छ । हिजो तोलामा ८ हजार ८०० रुपैयाँले घटेको सुन आज बढेर तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि १४५ रुपैयाँले बढेको छ ।