SHARE
Kalo Pati · बिहीबार १८ भौ २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा रसुवा बाढी र सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।