पोखरा–दुबई हवाई सेवा प्रवर्द्धनका लागि समझदारी
सन्तोष सुवेदीकास्की, भदौ १८ गते । पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि पोखरा महानगरपालिका र फ्लाईदुबई (दुबई एभिएसन कर्पोरेसन) बिच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
