सम्पर्कविहीनका आफन्तको डिएनए नमुना सङ्कलन सुरु
अनिल पराजुलीहेटौँडा, भदौ १८ गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी सम्पर्कविहीन भएकाहरूको खोजी तथा पहिचानका लागि मकवानपुर प्रहरीले डिएनए नमुना सङ्कलन सुरु गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
