SHARE
काठमाण्डुपाटी · बिहीबार १८ भौ २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाण्डु – एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। मलेसियामा जारी खेलमा नेपालले बिहीबार मलेसियालाई ६ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता रेको हो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी