SHARE
बिजनेस पाना · सोमबार ६ असो २०८२ ०२:४९ AM · 1 मिनेट पढाइ

आजदेखि देशभर रुट परमिट खुला

यातायात व्यवस्था विभागले आज घटनास्थापनाको दिन (असोज ६ गते)देखि लागू हुने गरी देशैभर रुट परमिट खुला गरेको छ  । विभागले दशैँलाई लक्षित गरी असोज ६ गतेदेखि २२ गते (पूर्णीमाको पर्सीपल्ट) सम्म यात्रुवाहक सवारी साधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निणय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना