SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

आफन्त खोज्न छट्पटिँदै काठमाडौँतिर

टीकापुर समाचारदाताटीकापुर, भदौ १८ गते । भोटेकोशीमा आएको बाढीमा आफन्त बेपत्ता भएको हप्ता दिनसम्म कुनै खबर नपाएका यहाँका मानिस आफन्त खोज्न भन्दै काठमाडौँतिर हिँड्न थालेका छन् ।