SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

सरकारको प्राथमिकतामा ७८ विधेयक

सङ्घीय संसदमा पेस गर्न सरकारले बुझाएको प्राथमिकताको पहिलो सूचीमा रहेका तथा आवश्यकताका आधारमा ७८ विधेयकको आन्तरिक प्रक्रिया सरकारले प्राथमिकतामा राखेको छ ।