SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ११:३० AM · 1 मिनेट पढाइ

कृष्णभिरको विकल्पमा फिस्लिङ–बेनीघाट सडक सञ्चालनमा ल्याउन विज्ञको सुझाव

मुग्लिन, भदौ १८ गते । कृष्णभिरमा पृथ्वी राजमार्ग पुरै भासिएपछि फिस्लिङ्ग बेनीघाट (गोरखातर्फवाट) डाईभर्ट गराएर गाडीहरू चलाउन सक्ने विकल्प रहेको जानकारहरूले बताएका छन् ।