SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः हालसम्म एक हजार २५२ शव फेला

काठमाडौँ, भदौ १८ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान १० बजेसम्म एक हजार २५२ जनाको शव फेला परेको छ ।