SHARE
बिजनेस पाना · सोमबार ६ असो २०८२ ०८:१२ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री खनाल र आईएमएफका मिशन प्रमुखबीच छलफल

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपाल मिशन प्रमुख Jahan Sarwat बीच आज भर्चुअल बैठक सम्पन्न भएको छ । उक्त बैठकमा मिशन प्रमुख Jahan Sarwat ले हालै नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र आर्थिक सुधारका कार्यक्रमहरुको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना