SHARE
काठमाण्डुपाटी · बिहीबार १८ भौ २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

५ दिनसम्म घटेको सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो

काठमाण्डु – लगातार पाँचसम्म घटेको सुनको मूल्य बढेको छ । पाँच दिनमा तोलामा २४ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी