SHARE
बिजनेस पाना · सोमबार ६ असो २०८२ ०९:१३ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीलाई लगानीकर्ताको ज्ञापनपत्र, लाभकर घटाउनेसहितका ७ बुँदे सुझाव पेश

शेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. रामेश्वर खनाललाई ज्ञापन पत्र बुझाएका छन्।  लगानीकर्ताले हालको पुँजीबजारको अवस्थाबारे अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै पुँजीबजार सुधारको लागि आवश्यक कदम चाल्न आग्रह गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना