SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

बागलुङमा ५७ पदमार्ग योजना सम्पन्न, १५.५ किलोमिटर निर्माण

नवराज नेपालीगलकोट (बागलुङ), भदौ १८ गते । आर्थिक वर्ष २०८२/८३ मा बागलुङमा १५ दशमलव ५ किलोमिटर पदमार्ग निर्माण भएको छ।