SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

विपतको जोखिम अध्ययन गरेर नीति निर्माण गरिने

अमरगढी समाचारदाताडडेलधुरा, भदौ १८ गते । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले प्रदेशमा हालसम्म भएका जोखिमको अध्ययन गरेर नीति निर्माण गरिने बताउनुभएको छ ।