SHARE
बिजनेस पाना · सोमबार ६ असो २०८२ ११:४३ AM · 1 मिनेट पढाइ

८ सदस्यीय बन्यो मन्त्रिपरिषद्: मन्त्री मध्ये खनाललाई पहिलो वरियता, खरेल अन्तिम

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । प्रधानमन्त्रीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले थप ४ जना मन्त्रीहरु नियुक्त गरेका हुन् ।  नवनियुक्त चार मन्त्रीहरूले आज नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना