मलेसियाले नेपाललाई दियो एक सय चार रनको सामान्य लक्ष्य
काठमाडौँ, भदौ १८ गते । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार जारी खेलमा घरेलु टोली मलेसियाले नेपाललाई जितका लागि १०४ रनको सामान्य लक्ष्य दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
