SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ १०:५५ AM · 1 मिनेट पढाइ

कोहलपुरका १३ निष्क्रिय सहकारी खारेजीको प्रक्रियामा

सिराज खाननेपालगन्ज, भदौ १८ गते । बाँकेको कोहलपुर नगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका १३ वटा सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।