शवगृहमा आफन्तको खोजी
भैरहवा, भदौ १८ गते । यही भदौ १० गते आएको भीषण बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू अस्पतालका शवगृहसम्म पुग्न थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
