SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

वडाध्यक्षमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

अर्जुन काफ्लेस्याङ्जा, भदौ १८ गते । चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भूपराज वोस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ पर्नुभएको छ।