SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

कञ्चनपुरका ६ पालिकामा आज स्थानीय बिदा

भवानीदत्त भट्टकञ्चनपुर, भदौ १८ गते । सुदूरपश्चिमेलीहरूको महान् चाड गौरा पर्वको अवसरमा कञ्चनपुरका ६ पालिकाले बिहीबार स्थानीय बिदा दिएका छन्।