SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

बाढीपहिरोको जोखिममा लिमीगाउँ

राजन रावतहुम्ला, भदौ १८ गते । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–६, हिमालपारि लिमीका दुई गाउँबस्ती बाढीपहिरोको उच्च जोखिम रहेको पाइएको छ ।