SHARE
काठमाण्डुपाटी · बिहीबार १८ भौ २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

लाङटाङ जलविद्युत्को सुरुङमा फसेका श्रमिकको उद्धार गर्न टोली आज भित्र पस्ने

काठमाण्डु – लाङटाङ जलविद्युत्को सुरुङमा परियोजनामा फसेका श्रमिकको उद्धार गर्न नेपाली सेनाुसहितको प्राविधिक टोली बिहीबार भित्र छिर्ने भएको छ । परियोजाको प्राविधिकसहित सेनाले गरेको खोजीमा श्रमिकहरू फसेको ठाउँ पहिचान भएपछि टोली भित्र छिर्ने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी