SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०८:१६ AM · 1 मिनेट पढाइ

मकवानपुरगढीमा आगलागी, घरसहित २५ लाखको क्षति

अनिल पराजुलीहेटौँडा, भदौ १८ गते । मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।