SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

चुरे भेगमा भाइरल ज्वरोको प्रकोप, सयौँ परिवार प्रभावित

रवीन्द्र उप्रेतीबर्दिबास, भदौ १८ गते । महोत्तरीको बर्दिबास नगरपालिका–५ सहित चुरे क्षेत्रमा दुई सातादेखि भाइरल ज्वरोको प्रकोप फैलिएको छ।