रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
काठमाडौँ, भदौ १८ गते । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा बिहीबार मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
