SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

चार दिनदेखि बेपत्ता बालिका मृत फेला

जनार्जन खत्रीसर्लाही, भदौ १८ गते । सर्लाहीको धनकौल गाउँपालिका–३, हरकठवामा चार दिनदेखि बेपत्ता बालिका मृत फेला पर्नुभएको छ ।