SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

प्राडा कोइराला सम्मानित

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १८ गते । विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्राडा पराशर कोइराला सम्मानित हुनुभएको छ ।