SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

जगमोहन स्मृति दिवसमा सिर्जना वाचन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङका अग्रज साहित्यकार जगमोहन शाक्यको स्मृति दिवसमा सिर्जना वाचन गरिएको छ ।