SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

सप्तरीका १२ इन्जिनियरसहित ४८ जना अझै सम्पर्कविहीन

धीरेन्द्रप्रसाद साहराजविराज, भदौ १८ गते । भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोपछि सप्तरीका १२ जना इन्जिनियरसहित ४८ जना अझै सम्पर्कविहीन छन्।