SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि पालुङटारमा बिहीबार शोक बिदा

गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ १८ गते । गोरखाको पालुङटार नगरपालिकाले बिहीबार शोक बिदा दिने निर्णय गरेको छ।