SHARE
काठमाण्डुपाटी · बिहीबार १८ भौ २०८३ ०१:२५ AM · 1 मिनेट पढाइ

विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाण्डु – देशका केही स्थानमा बिहीबार भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपासमा छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी